बसले ठक्कर दिँदा एकको मृत्यु

डिजिटल न्युज7। असोज २२। धादिङ जिल्ला धुनिबेशी नगरपालिका वडा नं ७ नौबिसेमा रसुवा वाट गल्छी हुदै काठमाडौं जादै गरको बा ५ ख ६१५१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय अन्दाजी ४२ वर्षको ज्ञान सागर लामाको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा