गल्छीका उमेश बने धादिङको पहिलो फिफा रेफ्री

साकार पोष्ट गल्छी धादिङ । धादिङ जिल्ला गल्छी गाउँपालिका वडां न ६ बैरेनी बजार निवासी उमेश विडारी धादिङको पहिलो फिफा रेफ्री बनेका छन् । यसअघि उनी एन्फाको ए लेभलका राष्ट्रिय रेफ्री थिए ।

बिज्ञापन

धादिङ जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका उमेश बिडारीले फिफा लाईसेन्स प्राप्त गरे सँगै अब विश्वभर फुटबल प्रतियोगितामा रेफ्री गर्न पाउने भएका छन् ।

सन् २०२५ का लागि फिफाले गल्छीका उमेश बिडारी सहित नेपालबाट प्रज्वल क्षेत्री, श्यामलाल दनुवार, नविन्द्र महर्जन, अन्जना राई, प्रकाश भुजेल, मेरिना धिमाल, हरिश कार्की, माधव खत्री, शहदेव श्रेष्ठ र नानी थापा गरी १२ जनालाई रेफ्रीको मान्यता दिएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा