गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा

साकार पोष्ट गल्छी पुस २६ धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको हो। आज गल्छी गॉउपालिका वडा नं ८ गोगनपानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो गल्छी गाउँपालिका […]