आशा लघुवित्त वित्तीय संस्था गल्छीद्धारा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण

साकार पोष्ट आषाढ २१ गल्छी। गल्छीगाँउपालिका वडा नं ७ गल्छी वजारमा रहेको आशा लघुवित्त वित्तीय संस्था गल्छी शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको रघु माध्यमिक विद्यालय भोर्लेका विधार्थीहरुलाई कापि झोला लगायतका शैक्षिक सामग्रीहरुको वितरण गरिएको उक्त शाखाका प्रमुख बन्दना पौडेल बताउनुभयो छ। उक्त शाखाले हरेक वर्ष शैक्षिक सामग्रीहरुको वितरण गर्दै आएको र एसपालि आफ्नो समुह पनि रहेको गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत विधालयका विधार्थीहरुलाई वितरण गरिएको जानकारी दिनुभयो छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा