नेपाल प्रेस युनियन धादिङको नवौ जिल्ला अधिवेशन सम्पन्न

साकार पोष्ट धादिङ।नेपाल प्रेस युनियन धादिङको नवौ जिल्ला अधिवेशन सन्तोष राज श्रेष्ठलाई चयन गर्दै सम्पन्न भएको छ।

बिज्ञापन

धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गॉउपालिको सल्यानटारमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता प्रेस युनियन धादिङका पोषनाथ अधिकारीले गर्नु भएको थियो प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रतिनिधि सभाको सॉसद प्रदिप पौडेलले उद्धाटन गर्नु भएको थियो उक्त कार्यक्रममा नेपाली काग्रेसका धादिङका सभापति एवम् सॉसद राम नाथ अधिकारी पुर्व ने का सभापति रमेश धमला विभिन्न गॉउपालिकाको अध्यक्षहरुका साथै नेपाल प्रेस युनियका केन्द्रीय उपाध्यक्ष महासचिव नेपाल प्रत्रकार महॉसधंका बाग्मती प्रदेश सभापति पत्रकार महासंघ धादिङका अध्यक्षले शुभकामना मन्तव्य दिनु भएको थियो।

नवौ अधिवेशन बाट नयॉ कार्यसमितिको अध्यक्षमा सन्तोष राज श्रेष्ठ खुल्ला उपाध्यक्षमा सन्तोष अधिकारी समावेशी उपाध्यक्षमा बिनु सिंखडा सचिवमा मनिष श्रेष्ठ सह सचिवमा शुशिला विश्वकर्मा कोषाध्यक्षमा सितल सापकोटा सदस्यहरुमा दिलिप श्रेष्ठ पुरुषोत्तम ढुङ्गाना अनिश तामाङ सन्जु श्रेष्ठ अनिल आचार्य सर्बसहमत रुपमा चयन गररिएको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा