नेपाली कांग्रेस गल्छी ६ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

साकार पोष्ट कार्तिक १३ गल्छी बैरेनी। नेपाली कांग्रेस गल्छीगाँउपालिका वडा नं ६ को आयोजनामा आज गल्छी ६ बैरेनी महेश दोभान अम्लेश्वर मन्दिरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस गल्छीगाँउपालिका वडा नं ६ का वडा सभापति भिमसेन पाण्डेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस धादिङका महाधिबेसन प्रतिनिधि हरि अधिकारी अतिथिहरुमा नेपाली कांग्रेसका युवा नेता मधु कुमार श्रेष्ठ, क्षेत्रीय अध्यक्ष कृष्ण रिजाल, विश्व अर्याल नेपाली कांग्रेस गल्छीगाँउपालिका सभापति दिपक कुमार कार्की, अप्सरा कोईराला, विनोद कुमार कार्की,बिदुर कार्की पुर्व नेपाली कांग्रेस गल्छीगाँउपालिका सभापति गोपि प्रसाद रिमाल, भाईकाजि तिवारी,राजु अधिकारी लगायतमा कार्यक्रम सम्पन्न भएको थियो।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा