गल्छीका प्रदेश बिजेता खेलाडीहरुलाई द राईजिङ भिलेजद्वारा सम्मान

साकार पोष्ट चैत १६ गल्छी बैरेनी धादिङ । गल्छी गाउँपालिका वडा नं ६ बैरेनीमा रहेको द राईजिङ भिलेज बोर्डिङ स्कुलले बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका आफ्नो दुई बिधार्थी लक्ष्मी थापा र रुपेश भुजेललाई आज सम्मान गरेको छ । कक्षा १२ लक्ष्मी थापाले बागमती प्रदेश स्तरीय २१ किमि म्याराथनमा प्रथम हुँदै स्वर्ण पदक र रुपेश भुजेलले बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धादिङ टिमबाट खेल्दै रजत पदक जित्न सफल भएकोले स्वर्ण पदक विजेता थापालाई नगद १० हजार र रजत पदक विजेता भुजेललाई नगद ५ हजार सहित एक कार्यक्रमकाको आयोजना गरि गल्छी गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ तथा गल्छीगाँउपालिका शिक्षा अधिकृतको हातबाट सम्मान गरिएको बिधालयले जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा