गल्छीमा नेशनल किक बक्सिङ एसोसिएसनको पहिलो अधिवेशन सम्पन्न

साकार पोष्ट गल्छी धादिङ भदौ १५ । नेशनल किक बक्सिङ एसोसिएसन नेपाल धादिङको पहिलो अधिवेशन आज गल्छी ७ गल्छीबजारमा रहेको फिटनेस जोनमा सम्पन्न भएको छ। उक्त्त अधिबेशनबाट अध्यक्षमा विनोद खतिवडा सर्वसहमत चयन भएका छन् ।

बिज्ञापन

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले राष्ट्रिय तथाअन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका विनोद खतिवडालाई अध्यक्षमा चयन गरेको हो भने उपाध्यक्षमा विष्णु खड्का, नमराज नेपाल रप्रकाश उप्रेती,सचिवमा रञ्जित अधिकारी, कोषाध्यक्षमा रविना वाग्लेलाई चयन गरेको छ ।

यस्तै भेलाबाट सदस्यहरुमा सुदिप खतिवडा, अरुण सुवेदी, आरम श्रेष्ठ, सुदिप बोहोरा, बालकृष्ण खतिवडा, मोहन खाती, प्रविणखतिवडा चयन भएका छन् ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा