गल्छी बजारमा बन्यो भिमसेन मन्दिर

डिजिटल न्युज7। असोज २१। धादिङ जिल्ला गल्छीगाँउपालिका वडा नं ७ स्थित गल्छी बजारमा दुई लाख पचास लागत बनेको मन्दिरमा गल्छी गाउँपालिकाबाट एक लाख अठासी हजार र बाकि रकम मन्दिर निर्माण समिति बाट निर्माण सम्पन्न भई जिल्ला समन्वय सभापति जग्गनाथ नेपालबाट आज उद्घाटन गरिएको हो। विशेष गरी नेवार समुदायले पुजा पाठ गर्ने उक्त मन्दिर उद्घाटन कार्यक्रममा गल्छीगाँउपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना गल्छी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष हरि खतिवडा नेवा: समिति गल्छीका अध्यक्ष गुलाँफ चन्द्र श्रेष्ठ (हिराकाजी श्रेष्ठ) को समेत उपस्थिति रहेको थियो। गल्छीमा रहेका नेवार समुदायमा विभिन्न पुजा पाठ गरि दिनभरि मन्दिर परिसरमा प्रसाद वितरण समेत गरिएको मन्दिर निर्माण समितिले जनाएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा