नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला जुवा खालबाट पक्राउ भन्ने समाचार झुटो

साकार पोष्ट मंसिर २१ गल्छी। नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति तथा नेपाली कांग्रेस१४ महाधिवेशनका महाधिवेशन प्रतिनिधि रमेश धमला जुवा खालबाट पक्राउ भन्ने समाचार झुटो रहेको छ। नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको रमेश धमला बिरुद्ध कपोलकल्पित रुपमा एस्तो समाचार आएको उहाँले जानकारी दिनुभयो छ। समाचार को बिषयलाई अहिले धादिङका निर्वाचित नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी रमेश धमला स्वयम्भू मा रहेको प्रहरी कार्यालय पुगि कारवाही माग गरिरहनु भएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा