गल्छीबाट चोरेको मोटरसाइकल सहित दुई जना पक्राऊ

साकार पोष्ट माघ ८ गल्छी। गल्छी गाउँपालिका वडा नं.७ भल्टारबाट प्रदेश ०२-०१८ प ४४२२ नम्बरको मोटरसाईकल चोरी गरी लैजादै गरेको अबस्थामा जिल्ला धादिङ गजुरी गाउँपालिका वडा नं. ८ भिरखर्क बस्ने वर्ष २६ को बुद्दिमान तामाङ र सोहि स्थानमा बस्ने वर्ष १९ को कविराज तामाङलाई स्थानीय थाहा पाए पछि प्रहरीलाई खबर गरि उनीहरुको साथबाट मोटरसाईकल सहित नियन्त्रणमा लिई नजिकैको प्रहरी चौकीमा बुझाईको छ भने उनीहरुलाई प्रहरीले चोरी सम्बन्धित कसुरमा म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा