साकार पोष्ट आषाढ ३२ गल्छी। काठमाडौं वाट त्रिशुली तर्फ जाँदै गरेको बा ४ ख ९२९६ नम्बरको डिलक्स बसले कोल्पुटारवाट गल्छी आउदै गरेको बा ५६ प २४९६ नम्बरको मोटरसाइकललाई गल्छीगाँउपालिका वडा नं ८ मा ठक्कर दिँदा गल्छीगाँउपालिका वडा न १ अन्दाजी १७ बर्षका सुनिल ठकुरीको मृत्यु भएको छ।
मृतकका आफन्तहरूले घटनाको अनुसन्धान लागि दबाब दिन गल्छी ७ गल्छी बजार स्थित गल्छी त्रिशुली सडक खण्ड बन्द गरेर आन्दोलन गरिरहेका छन्।


भिजिटर संख्या : 118