धादिङमा नेबिसंघका दुई समुह बिच सहमती

साकार पोष्ट फागुन २२ धादिङमा नेबिसंघका दुई समुह बिच सहमती सहकार्य र एकता गर्दै आगामी चैतमा हुने स्ववियू निर्वाचनमा सहभागी हुने तसर्थ नेपाल बिधार्थी संघ धादिङ जिल्लाका सक्रिय बिधार्थी नेताहरु बिच छलफलको आयोजना गरि सुदिप गौलि र दिनेश श्रेष्ठको कार्यसमितिलाई भङ्ग गरि सुदिप गौलिको नेतृत्वमा रहेको कार्यसमितिलाई पुर्नगठन गर्ने सहमति गरेको आज एक बिज्ञप्ती निकाल्दै जानकारी दिएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा