शिक्षा मन्त्रालयद्वारा माघ १५ गते सम्म विधालय बन्द गर्ने निर्णय
Home » शिक्षा मन्त्रालयद्वारा माघ १५ गते सम्म विधालय बन्द गर्ने निर्णय
kabita
साकार पोष्ट पुस २६ गल्छी। शिक्षा मन्त्रालयमा आज बसेको सचिव स्तरिय बैठलले देशभरका विधालय बन्द गर्ने निर्णय गरेको छ।कोरोना संक्रमित बढ्दै गए पछि हिजो सिसिएमसिसिको बैठकले देशभरका सम्पुर्ण बिधालय बन्द गर्न सिफारिस गरेको थियो।
बिज्ञापन
भिजिटर संख्या :124
यो पनि पढ्नुहोस
गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ
१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने
नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म
प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई
गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा