साकार पोष्ट मंसिर २ गल्छी। गल्छीगाँउपालिका वडा नं ७ गल्छीमा काठमाडौं बाट सर्लाही जादै गरेको बा ४ ख २७२७ नम्बरको बस दुर्घटना हुँदा एक दर्जन घाइते भएका छन्। बस ठुलो दुर्घटना बाट जोगिएको छ भने बस भिरमा अडिएको छ। दुर्घटना अहिले राति ९.१५ मा भएको हो। दुर्घटना परि घाइते हुनेहरुको उद्दार गरि गल्छीमा रहेको अस्पतालमा उपचार भइरहेको छ।



भिजिटर संख्या : 158