साकार पोष्ट पुस १२ गल्छी काठमाडौं बाट नारायणगढ जाँदै गरेको बा २ ख २८२९ नम्बर को हाईस धादिङ जिल्ला गल्छि गा.पा. ७ गल्छिमोडमा दुर्धटना भएको छ, दुर्घटनाा चालक सहित १२ जना घाईते भएका छन् भने ४ जना सामान्य रहेको छन् । घाईतेहरुको गल्छी ७ मा रहेको अम्बी भरोसा अस्पतालमा हुदै छ भने केही घाईतेहरुलाई काठमान्डौ पठाउने तयारी हुदै छ ।उक्त हाईसमा १६ जना यात्रुहरु सवार रहेका थिए ।
भिजिटर संख्या : 686