गल्छीगाँउपालिका वडा नं चारद्धारा जेष्ठ नागरिकलाई झुल र ब्ल्याङ्केट वितरण

डिजिटल न्युज 7। गल्छी असोज २०। गल्छी गाउँपालिकामा वडा नं ४ द्वारा आज एक कार्यक्रम गरि २०७८/०३/३० गते सम्म ७५ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुल र ब्ल्याङ्केट वितरण गरिएको छ। उक्त कार्यक्रममा गल्छीगाँउपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ उपाध्यक्ष राधा तिमिल्सिना बडा नं ४ का वडा अध्यक्ष राजु अधिकारीको उपस्थितिमा १४५ जना जेष्ठ नागरिकलाई सम्मान तथा झुल र ब्ल्याङ्केट वितरण गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताउनुभएको छ। यस वडाले यस अघि बिपन्न विधार्थीहरुलाई स्टेशनरी सामाग्री झोलाहरु वितरण गरेको थियो।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा