साकार पोष्ट असोज २९ गल्छी बैरेनी निर्वाचन आयोगले जारि गरेको निर्वाचन आचारसंहिता विपरित गल्छी गाउँ पालिकाले कर्मचारि भर्ना सम्बन्धि विज्ञापन खुलाएको । यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चनिर्वाचनको लागि निर्वाचन आयोगले आचारसंहिता गत असोज १२ गते देखि नै लागु गरिसकेको छ। आचारसंहिता लागु भईसकेको अवस्था स्थानिय कार्यपालिकाले नयॉ कर्मचारि नियुक्ती गर्न नमिल्ने व्यवस्था रहेकोमा गल्छी गॉउ पालिकाले वेवास्ता गर्दै लगातार दुई विज्ञापन खुलाएको छ ।


भिजिटर संख्या : 172