जनमैत्री बहुमुखी क्याम्पसमा नेबिसंघले गर्यो सदस्यता बितरण

साकार पोष्ट  नेपाल बिद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पस एकाइले नेबिसंघ जिल्ला कार्यसमिति सङ्ग समन्वय गरेर सदस्यता बितरण गरेको हो। क्याम्पसमा काठमाडौ जिल्ला अध्यक्ष अन्सुल केसि  सहित जिल्ला कार्यसमितिका सदस्यहरुको पनि उपस्तिथि थियो । उक्त  सदस्यता बितरणको लागि नेबिसंघ केन्द्रिय कार्यलयले केन्द्रिय सदस्य सुशील खनाललाई केन्द्रिय प्रतिनिधिको रुपमा क्याम्पस पठाएको थियो।नेपाल बिद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पस एकाइ सहसचिव नविन राज ढुंगानाका अनुसार आज  बिद्यार्थीहरुको परिक्षाको कारणले गर्दा सिमीत बिद्यार्थीहरुलाई मात्रै सदस्यता दिएको र केही दिनमै एउटा  कार्यक्रम गरेर  अरु बिद्यार्थीहरुलाई पनि सदस्यता दिलाउने बताउनु भएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा