गल्छी बैरेनीका रामकुमारको पराईकी रानी सार्बजनिक

साकार पोष्ट गल्छी बैरेनी चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित आज सार्वजनिक भएको छ ।गल्छी बैरेनीकायुवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

बिज्ञापन

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा