गल्छीमा चोरिको दुई वटा मोटरसाइकल फेला

साकार पोष्ट फाल्गुन ६ गल्छी धादिङ। गल्छी गाउँपालिका वडा नं ७ मा रहेको प्रहरी चौकीबाट गस्तीमा रहेको प्रहरीले गल्छी गाउँपालिका वडा नं ७ मछेडी बुद्ध पार्कमा काठमाडौं तर्फ वाट गल्छी आउदै गरको मोटरसाइकललाई शंका लागि पिछा गर्दा दुई जना मोटरसाइकल छोडि भागेका छन्। प्रहरीले एउटा टि भि एस बागमती प्रदेश ०२-०१८-७९६७ नम्बर र अर्को पल्सर बागमती प्रदेश ०२-२६-०८८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा