गोगनपानीमा पशु स्वास्थ्य तथा कृषि शिविर सम्पन्न

साकार पोष्ट गल्छी धादिङ बहुप्राविधिक शिक्षालय गजुरी १ धादिङको आयोजनामा यहि २०८२ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालित सहभागीता मुलक ग्रामीण मुल्याङ्कन (PRA) कार्यक्रमको गोगनपानीमा  पशु स्वास्थ्य तथा कृषि शिविर कार्यक्रम गरि सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा नं ८ का कृषकहरूले पशुको स्वास्थ्य अवस्था तथा बालिनालीको परामर्श गरि औषधि प्राप्त गरेका छन् । यस कार्यक्रमले यहाँका कृषकहरू लाई कृषि सम्बन्धि जानकारी र आगामी दिनमा कृषि प्रणालिमा सुधार ल्याउने आशा प्रदान गरेको छ ।

बिज्ञापन

साथै गल्छि ८ मा अझ कृषकहरूको वृहत्तर हितको लागि यस्तै कार्यक्रम सञ्चालन हुने पछिल्ला दिनहरुमा हुने अपेक्षा किसानहरुले गर्नु भएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा