नेकपा एमाले गल्छी ७ को उम्मेदवारमा पुरानोलाई प्राथमिकता

साकार पोष्ट चैत २५ गल्छी। नेकपा एमाले गल्छी गाउँ कमिटी ७ को बैठकले आगामी बैशाखमा हुने स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट गल्छी गाउँ पालिका वडा नं ७ मा आफ्नो उम्मेदवार सर्वसहमतिले छनौट गरिएको छ। नेकपा एमाले गल्छी ७ मा अध्यक्षमा गएको स्थानीय चुनावमा उम्मेदवारी दिई वडा अध्यक्षमा विजयी हरि खतिवडालाई पु:न वडा अध्यक्षमा उम्मेदवार बनाएको छ भने महिला सदस्यमा पु:न फुलमाया मर्हजन दलित महिला सदस्यमा जानकी वि.क खुल्ला सदस्यमा शुरेश तामाङ तथा राम वाबु खड्का लाई उमेदवार बनाउने निर्णय गरेको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा