साकार पोष्ट चैत ४ गल्छी। आज नेकपा एमाले गल्छी गाउँ कमिटीको कार्यालय गल्छीगाँउपालिका वडा नं ७ गल्छी चोकमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नु भएको छ। उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद भुमि त्रिपाठी नेकपा एमाले गल्छीका नरेश खतिवडा केदार खतिवडा गल्छीगाँउपालिकाको उपाध्यक्ष राधा तिमिल्सिना लगायत कार्यकर्ता समेत उपस्थिति रहेको थियो।


भिजिटर संख्या : 121