थाक्रेको कमेरेमा ट्रक र मोटरसाईकल ठोकिदॉ दुई घाईते

साकार पोष्ट २४ वैशाख, धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ कमेरेस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बिज्ञापन

घाइते हुनेहरुमा काठमाडौं बालाजु बस्ने ४५ वर्षीय मिलन लामा र थाक्रे गाउँपालिका–८ बस्ने ४३ वर्षीय रमेश सुवेदी छन् ।घाईते मिलन लामाको अबस्था गम्भीर रहेको  जनाएको छ ।

लामा बा ८७ प ७८८४ नम्बरको मोटरसाइलकका चालक हुन् भने सुवेदी पछाडि सवार थिए । उनीहरु दुबैलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।

उनीहरु सवार मोटरसाइकललाई बुधबार दिउँसो सवा ४ बजेतिर कमेरे भन्ने ठाउँमा काठमान्डौबाट गल्छी तर्फ आउदै गरेको बा ३ ख ५७६७ नम्बरको डिब्बा गाडीले ठक्कर दिएको अस्थायी प्रहरी पोस्ट सिम्लले जनाएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा