नेकपा एमाले गल्छी ७ को वडा वडा अधिवेशन सम्पन्न

साकार पोष्ट कार्तिक १३ नेकपा एमाले गल्छी गाउँपालिका वडा नं ७ को प्रथम गाउँ कमिटी वडा अधिवेशन नेकपा एमाले गल्छीगाँउपालिका अध्यक्ष केदार खतिवडा काे अध्यक्षतामा सम्पन्न भएको छ। प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका अध्यक्ष जगनाथ नेपाल अतिथिहरुमा गल्छी गाउँपालिकाको उपाध्यक्ष राधा तिमिल्सिना नरेश खतिवडा बलराम ढुङ्गाना राजु रिमाल को उपस्थितिमा सम्पन्न भएको छ । नयाँ वडा कमिटीको अध्यक्षमा रामबाबु खड्का उपाध्यक्षमा नारायण धिताल सचिवमा नारायण खतिवडा लगाएत ३३ सदस्य वडा कमिटी गठन निर्बिरोध निर्बाचित भएको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा