साकार पोष्ट चैत ३० गल्छी । चितवनको कालिका नगरपालिकामा बुधवार दिउँसो मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा खाँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धादिङ गल्छी गाउॅ पालिका वडा नं १ का २१ वर्षीय राजकुमार ठकुरी रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको ठक्करबाट मोटरसाइकल चालक फलेवास नगरपालिका-३ घर भई भरतपुर महानगरपालिका ११ विशालचोक बस्ने २३ बर्षका लालप्रसाद सुवेदी घाइते भएका छन्।

भिजिटर संख्या : 157