गल्छीको जनकल्याण माविका दुई विद्यार्थीले SEE मा ४.०० GPA ल्याउँदै रचे कीर्तिमान

साकार पोष्ट असार १४ गल्छी गाउँपालिका वडा नं ४, मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उल्लेखनीय सफलता प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान राखेको छ। विद्यालयबाट परीक्षा दिएका ४६ जना विद्यार्थीहरूमध्ये ३३ जना उत्तीर्ण भएका छन् भने दुई जना विद्यार्थीले पूर्ण ४.०० GPA ल्याउँदै विद्यालयको गौरव उच्च बनाएका छन्।

बिज्ञापन

समृद्धि दाहाल र सौरभी वग्लेले ४.०० GPA हासिल गर्दै विद्यालयमा ‘Outstanding’ श्रेणीमा स्थान बनाए। साथै, अन्य विद्यार्थीहरूको प्रदर्शन पनि सन्तोषजनक देखिएको छ। सुरेश रुम्बा, इशान अधिकारी र शीतल खड्काले Excellent श्रेणी (३.७९–३.८७) मा सफलता हासिल गरे।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा