साकार पोष्ट चैत १६। स्थानीय निवार्चन २०७९ मा नुवाकोटको बेलकोट नगरपालिकाबाट नेपाली कांग्रेसको तर्फबाट विष्णुराज नेपालको चर्चा गरिएको छ। नुवाकोट बेलकोटगढी नपा वडा नं ८ मा जन्मिएका नेपालले राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् भने बिभिन्न सामाजिक कार्यमा समेत संलग्न रहि काम गरेको अनुभव समेत रहेको छ। उहाँ बि स २०४२ सालमा रणभुवनेश्वरी मा.बि.मा ने.बि.संघ ईकाइ अध्यक्ष ।• २०४६ सालमा ने.बि.संघ जिल्ला कमिटि सदस्य ।• २०४६ सालको सयुक्त जनआन्दोलनमा ससक्त नेतुत्वदायि भूमिका निर्वाहगरेको ।• २०४६ सालमा नेपालि कांग्रेस जिलिङ ईकाई समितिको कोषध्यक्ष भइ संगठन बिस्तारमा संलग्न भएको • २०४७ सालमा नुवाकोट जिल्लामा नेपाल शिक्षक संघ नुवाकोटको संस्थापक सदस्य शिक्षकहरूलाई सङ्ग गोल बन्द गरेको • २०४९ सालमा नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा ने.बि.संघको ईकाइ सभापति भै सङ्गठनले पहिलो पल्ट स्व वि यु जिताउन सफल भएको • २०५० सालमा नेपाल रेडक्रस सोसाइटि झिल्टुङ उपशाखाको संस्थापक सभापति ।• २०५० सालमा नेपाल रेडक्रस सोसाइटिको जिल्ला सदस्य ।• २०५१ सालमा त्रिभूवन बिश्वविद्यालयको राजनिति शास्त्र बिभागमा पुनः ने.बि.संघको नेतृत्व समालेको ।• २०५१ सालमा नेकपा एमाले सरकारको ज्याजदि बिरुद्व गरीएको भ्यालि आन्दोलनमा ने.बि.सघको नेतृत्व ।• २०५४ सालमा नेपाल रेडक्रस सोसाइटिको मन्त्रि (सचिब) पदमा नियुक्ति भइ ४ बर्ष कार्य गरेको ।• २०५७ सालमा जिल्ला शिक्षा कार्यालय नुवाकोटमा स्रोतब्यक्तिमा नियुक्त भई जिल्लाका बिभिन्न स्रोतकेन्द्रमा शैक्षिक गुणस्तर र थप कोठाहरू निर्माण र बिकासका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको ।• २०५८ सालदेखि २०६६ साल सम्म नेपाल रेडक्रस सोसाइटि नुवाकोट शाखाको सभापति भई द्वन्द्वमा परेका मानबको निर्भयता पूर्वक मानब शेवामा समर्पित ।• २०६० सालमा नुवाकोट जिल्लामा तिलगंगा आखाँ अस्पतालको साझेदारीमा सामुदायिक आखाँ केन्द्रको स्थापना गरी संस्थापक अध्यक्ष भइ रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका आखाँका रोगिहरुलाइ उपचार र हजारौको संख्यामा मोतियाबिन्दुको सफल सल्यक्रिया गरी दृष्टिबिहिनहरुका लागि आखाँको ज्योति प्रदान गर्न नेतृत्वदायि भूमिका निर्बाह गरेको ।• २०६२ सालदेखि समाजमा पछिपरेका र पारीएका महिलाहरुको प्रजनन् स्वास्थ्य समस्या निराकरण गरी स्वास्थ्यमा सुधार ल्याउन सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको केन्द्रिय समितिमा २ कार्यकाल सदस्य, दुई कार्यकाल महासचिब र उपाध्यक्षको दाश्रो कार्यकालमा रहि भूमिका निबार्ह गरीरहेको । • २०६६ सालमा नुवाकोट जिल्लाको बिदुरमा एकमात्र नर्सिङ कलेजको संस्थापक सदस्य भइ जिल्लामै पहिलो पटक प्राबिधिक कलेजबाट सयैको संख्यामा छात्राहरुलाइ प्रबिधिक शिक्षा प्रदान गरि देश बिदेशमा रोजगारी प्रप्तगर्न सक्षम बनाउन पहल गरेको । • २०६५ सालमा बिदुर नुवाकोटमा सामुदायिक बिकास केन्द्र, नेपालको स्थापना गरी सस्थापक अध्यक्षको भूमिकामा सरकारी तथा गैर सरकारी संस्थाहरुसगं समन्वय र साझेदारीमा नुवाकोट र रसुवा जिल्लामा जिबिकोपार्जन, खानेपानि तथा सरसफाइ, एक घर एक धारा कार्यक्रम सञ्चालन, अनौपचारीक शिक्षा, घोरेटोबाटो, पुननिर्माण, सिचाइ, सामुदायिक भबनहरु, सामुदायिक डेरीहरु आदि जस्ता योजनाहरुमा लगानि गरी हजारौ बिपन्न नागरीकहरुको जिबनसतर माथि उकास्न महत्वपूर्ण भूमिका निर्बाह गरेको ।• २०६७ सालमा नेपाल रेडक्रस सोसाइटिको केन्द्रिय सदस्यमा निर्बाचित भइ नुवाकोट जिल्लाबाट पहिलो पटक केन्द्रिय नेतृत्वमा पुगेको र उपकोषाध्यक्ष, कार्यबाहक महामन्त्रि हुदै वर्तमान अबस्थामा केन्द्रिय उपाध्यक्षको रुपमा नेपाल रेडक्रस सोसाइटिको नेतृत्व गरीरहेको ।• २०६७ सालमा हृदयरोग निबारण प्रतिष्ठानको नुवाकोट शाखाको संस्थापक सभापति भय नुवाकोट जिल्लामा भएका मुटुारोगिहरुको लागि आर्थिक र प्रबिधिक गरीरहेको र हाल नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उपमहासचिब ।• 2072 को भुइँचालो बाट प्रभाव पारेको जनता घर घरमा गई राहात वितरन गर्न नेतृत्वदायी भूमिका रहेको • हाल नेपालि कांग्रेसको संगठन बिस्तार र सुदृढिकरणका लागि निरन्तर प्रशिक्षण प्रशिक्षकका रुपमा कार्य गरीरहेको । उहाँले नेपालको ७१ जिल्लाका साथै बिदेशमा भारत, चिन, कतार, थाइल्याण्ड, स्विडेन, स्विजरल्याण्ड, फ्रान्स, साउथ अफ्रीका
