गल्छीमा एक सहित आज धादिङ जिल्लामा बाह्र कोरोना संक्रमित

साकार पोष्ट पुस २६ गल्छी। धादिङ जिल्लामा आज गरिएको कोरोना परिक्षणमा निलकण्ठ नगरपालिकामा ३, बेनिघाट रोरांग गाउपालिकामा २, गल्छी गाउपालिकामा १ र जिल्ला अस्पतालमा ३ गरि जिल्लामा आज १२ पोजिटिभ केश देखिएको छ ।
जिल्लाको सक्रिय केश १४ पुगेको छ र सबै जना होम आइसोलेसनमा रहेका छन् । २९ एण्टिजेन परिक्षणमा १४ पोजिटिभ आएको छ । नेपालमा चौबिस घण्टामा १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा