साकार पोष्ट मंसिर ७ गल्छी। गल्छी गाउँपालिकामा वडा नं ६ रहेको ग्लोबल आईएमई बैंकको शाखाले आज गल्छीगाँउपालिका वडा नं ६ मा रहेको रिम्सको हलमा आफ्नो सेवाग्राहीहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैङ्क सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमलाई बैङकको केन्द्रीय कार्यालयका मन्जिल बिष्ट निरज शर्मा र स्विकार श्रेष्ठले सहजिकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा सन्चालनले डिजिटल बैङ्क भनेको के हो मोबाइल बौङ्किङ्ग कसरी सन्चालन गर्ने भन्ने बारेमा जानकारी दिनुभएको थियो।


भिजिटर संख्या : 120