साकार पोष्ट मंसिर ६ गल्छी। नेपाली कांग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेशको अधिवेशन अन्तर्गत धादिङ १ (क) को गल्छीगाँउपालिका वडा न ६ बैरेनी बागेश्वरी उच्च मा बि मा आज सम्पन्न भएको मतदानमा ४७५ जना मतदाता रहेको प्रदेश १ क मा ४७२ मत खसेको थियो आचारसंहिता निर्माण गरि अहिले मतगणना भईरहेको छ।



भिजिटर संख्या : 79