सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अबरुद्ध

साकार पोष्ट फाल्गुन २८ गल्छी बैरेनी। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्ला गल्छीगाँउपालिका वडा नं ६ मा सडक लामो समयसम्म मर्मत नहुँदा दैनिक जसो दुर्घटना भई मानिसको मृत्यु सम्म हुँदा सम्बन्धित निकायलाई पटक पटक जानकारी दिँदा समेत वास्ता नगरे पछि आज स्थानीय बासिन्दाले केही समय सडक अवरुद्ध गरेका छन् गल्छी गाउँपालिकाको गाउँ पालिका कार्यालय तथा बोडिङ्ग स्कुल अगाडि सडक मर्मत नहुँदा उडेको धुलोले बिधार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत असर परिरहेको छ।

बिज्ञापन

स्थानीय प्रशासनले तिन दिन भित्र सडक मर्मत गर्ने आस्वासन दिएपछि सडक सुचारु भएको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा