साकार पोष्ट कार्तिक १३ नेकपा एमाले गल्छी गाउँपालिका वडा नं ६ को प्रथम गाउँ कमिटी वडा अधिवेशन नेकपा एमाले वाग्मती कमिटी सदस्य तथा जिल्ला समन्वय सभापति जगनाथ नेपालकाे प्रमुख अतिथिमा सम्पन्न भएको छ। अतिथिहरुमा गल्छी गाउँपालिकाको उपाध्यक्ष राधा तिमिल्सिना नरेश खतिवडा राजु रिमाल को उपस्थिति रहेको थियो । नयाँ वडा कमिटीको अध्यक्षमा नवराज रिमाल उपाध्यक्षमा काजिमान तामाङ सचिवमा सुदिप खतिवडा उपसचिवमा राजु तामाङ र देवकी अधिकारीलगायतका ३१ सदसीय वडा कमिटी गठन गरिएको जानकारी दिएको छ।


भिजिटर संख्या : 138