साकार पोष्ट पौष ६ गल्छी गाउॅपालिका भित्र सन्चालन भईरहेका सामुदायिक बिधालयमा अनुगमन सुरु गरिएको छ आज गल्छी गाउॅपालिकाको वडा नं १ मा रहेको सरस्वती मा वि श्री जालपा देवि आ वि तथा चिउॅरि भञ्ज्याङ आविमा गल्छी गाउँपालिकाको उपाध्यक्ष भाईकाजी तिवारी तथा शिक्षा अधिकृत पेमा दोर्ज थोकरको टोलिले आज बिधालयमै गएर अनुगमन सुरु गरेको हो अनुगमनको क्रममा बिधालयहरुमा कहि नियमित स्टाप बैठक नबसेको कुतै बिधालय व्वस्थापन समिति गठन नगरिएको कतै बिधालयको महत्वपुर्ण कागजात विधालयमा नभएर घरमै राखिएको तथा कुनै विधालयले अभिभावक भेला समेत नराखिएको पाईएको जानकारी दिईएको छ।

भिजिटर संख्या : 147