धादिङ गजुरी असोज १४।गजुरी गाउँ पालिकासम्म वडा नम्बर-२ मलेखुको माछा बजार नजिकै परेवा भीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा पुर्ण रुपमा बन्द भएको सडक एक तर्फी रुपमा सन्चालनमा आएको छ
पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरू रोकिएका छन् ।
भिजिटर संख्या : 554