राष्ट्रपति रनिङ शिल्ड धादिङमा गल्छी जित्यो २ स्वर्ण ५ रजत ६ कास्य

oसाकार पोष्ट गल्छी  । प्रदेश छनोटका लागि भएको धादिङ जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गल्छीले २ स्वर्ण ५ रजत र ७ कास्य जितेको छ ।

बिज्ञापन

धादिङबेशिमा सन्चालन भएको उक्त १४ औ राष्ट्रपति रनिङ शिल्डमा तेक्वान्दोका आयुस राना र रुपबिसुन्केले स्वर्ण तेसै गरि सुविका दर्लामी राजु गिरि कसक बॉनिया अभिषेक रानाले तेक्वान्दो तर्फ र सुजिनाले २०० मि दौड तर्फ जितेका छन् भने रोजिल गिरि आकाश नेपाली सुष्मा बि क ईन्दिरा परियारले तेक्वान्दो तर्फ सुनमाया तामाङ त्रिपल जम्प र भलिबलमा कास्य पदक जितेका छन् ।

साथै उक्त प्रतियोगिताको उकृष्ट खेलाडीमा गल्छीका तेक्वान्दोका आयुस राना रहेको थियो ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा