साकार पोष्ट पुस १४। नेपाल सरकारले भोलि पुस १५ गते तमु ल्हाेसारकाे अवसरमा सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे । आजकाे मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयका उपसचिव शाेभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

भिजिटर संख्या : 129