गल्छी गॉउपालिकाले एक महिनामै लाखौको डस्टबीन खरिद बजारवासी बाक्सामा फोहोर फाल्न बाध्य

साकार पोष्ट गल्छी बैरेनी पुस १६ गल्छी गॉउपालिकाले वि स २०७८ सालको असार महिनामा एकै पटक चार सय पचास थान डस्टविन रु तेह्र लाख एकचालिस हजारमा खरिद गरिएको छ तर आवश्यक बिल तथा विना भरपाई रकम झिकिएकोले उक्त रकम बेरुजुमा देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा देखिएको छ।

बिज्ञापन

यसै गाउँपालिकाको वडा नं ७ मा रहेको गल्छी बजारमा सरकारले मिनी सिटी घोषणा गरिएको भएतापनि बजार अव्यवस्थित रहेको छ। गल्छी गाउँपालिकाले एकै पटक चार सय पचीस थान डस्टविन खरिद गर्दा पनि गल्छीवासीहरु बाक्सामा फोहोर फाल्न बाघ्य भएका छन् जसले गर्दा फोहोर खुल्ला हुने हुदॉ जनावारहरुले चलाउने हुदॉ वजार दुर्गन्धित हुने गरेको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा