साकार पोष्ट कार्तिक २५। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएको जानकारी दिएका छन् ।‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोध भइरहेका बेला नेकपा विप्लव समूहले पनि आन्दोलनको घोषणा गरेको हो । जस अनुसार कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ।


भिजिटर संख्या : 129