साकार पोष्ट मंसिर १३ गल्छी धादिङ। नेपाली कांग्रेसको जारि महाधिवेशन अन्तर्गत धादिङ जिल्लाको अधिबेशन मंसिर १० वाट सुरु भएको थियो मंसिर ११ गते मतदान सम्पन्न भएको थियो। कुल मतदाता २२०० रहेकोमा २१५६ मत खसेको थियो। निर्वाचन परिणाम अनुसार राम नाथ अधिकारीले १०८२ र भिम ढुंगानाले १०४६ मत प्राप्त गर्नुभएको छ।

भिजिटर संख्या : 100