साकार पोष्ट साउन २९ गजुरी। जलेश्वर, राधाकृष्ण धार्मिक मुल आयोजक समिति एवम् जलेश्वर, राधाकृष्ण मन्दिर संरक्षण समिति घाटबेसी गजुरीको आयोजनामा गजुरी ५ घाटबेसीमा कथा वाचक आचार्य पं श्री सन्तोष भण्डारी वाट भोलि साउन ३० गते देखि भाद्र ७ गते सम्म श्री जलेश्वर राधाकृष्ण मन्दिर श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने आयोजकले जनाएको छ।

भिजिटर संख्या : 115