गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

साकार पोष्ट फाल्गुन २१ चितवन जिल्ला प्रहरी कार्यालय चितवन ले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२/११/२९ गते दिउँसो करिब १२:०५ बजे भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्र बाहिर आचारसंहिता विपरीत गतिविधि भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको […]