गल्छी ६ को सार्वजनिक सुनुवाई सम्पन्न

साकार पोष्ट जेठ २० गल्छी बैरेनी। गल्छी गाउँपालिका वडा नं ६ को आयोजनमा आज गल्छी गॉउपालिका वडा नं ६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसर आ.व २०७९/२०८० को सार्वजनिक सुनवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतिमा गल्छी गॉउपालिका वडा नं ६ का वडा अध्यक्ष दिपक कुमार कार्की विशेष अतिथिमा प्रसासकिय अधिकृत लक्ष्मण कुईकेल तथा अतिथिहरुमा वडा सदस्यहरु कार्यपालिका सदस्य विभिन्न राजनीतिक दलका प्रतिनिधि साथै यस वडाको सहकारी आमा समुहका प्रतिनिधिमा कार्यक्रम सम्पन्न भएको थियो।

बिज्ञापन

उक्त कार्यक्रम बिशेष अतिथि तथा प्रमुख अतिथि मा गॉउपालिकाको अध्यक्ष र उपाध्यक्षलाई निमन्त्रणा गरिए पनि उपस्थित रहेको थिएन उक्त सार्वजनिक सुनुवाईमा जनताहरुले यस अधि सम्पन्न भएका विकास निर्माण को बारेमा तथा आगामी बजेट प्रति चासो राखेको पाईयो।
उक्त कार्यक्रम अधिकान्सको प्रश्न गॉउपालिकको अध्यक्ष तथा उपाध्यक्ष सग सम्बन्धित रहेको थियो

उक्त कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर प्रमुख प्रसासकिय अधिकृत वडा अध्यक्ष वडा सचिव बैरेनी अस्पताल प्रमुखले दिनुभएको थियो।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा