महेश दोभान मिनिट्रकको ठक्कर दिँदा प्रेम राईको मृत्यु

डिजिटल न्युज7 गल्छी भाद्र ३१। गल्छीगाँउपालिका वडा नं छ को बैरेनी महेश दोभानमा बेल्खुबाट सिम्ले जादै गरेको बा ५ ख ४८९५ नम्बरको मिनिट्रकले ठक्कर दिँदा धरान घर बताउने हाल धेरै बर्ष अगाडि देखि बैरेनी महेश दोभानमा बसी काम गरिरहेका अन्दाजी ५२ वर्षको प्रेम राईको गल्छीमा रहेको अम्बी भरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। ठक्कर दिने गाडी र चालक बैरेनी प्रहरी चौकीमा नियन्त्रण रहेको जानकारी दिएको छ। 

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा