साकार पोष्ट बैशाख १३ थाक्रे। बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा थाक्रे गाउँपालिकाको अध्यक्षमा राम कुमार आचार्य र नेकपा एमाले थाक्रे गाउँपालिकाको अध्यक्ष कृष्ण पन्तले उमेदवारी दिनुभएको छ। दुई जनाले पार्टीको आधिकारिक व्यक्ति भएको दावी गरिएको छ। सर्वप्रथम कृष्ण पन्तले उमेदवारी दर्ता गराउनु भएको थियो भने राम कुमार आचार्य अन्तिम समयमा उमेदवारी दर्ता गराउनु भएकोमा थियो। निर्वाचनमा आयोगले दिएको जानकारी अनुसार आधिकारिक व्यक्तिको छानविन पछि उमेदवारको नाम केहि दिनमा प्रकाशित गरिने जानकारी दिएको छ।

भिजिटर संख्या : 131