गल्छी विनोद हत्याकाण्डको आरोपीलाई जन्मकैदको फैसला

साकार पोष्ट २५ आषाढ, धादिङ । जिल्ला अदालत धादिङले आज छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ परेका गल्छीका सरस्वती पनेरु तथा छोरा निरज पण्डित सहित तीन जनाको आज फैसला गरेको छ ।आज भन्दा एक बर्ष अघि होटलमा खाजा खान आएका गल्छी ८ का विनोद थापा मगरको हत्या गरिएको थियो। हत्या आरोप लागेको गल्छी ८ निवुवावोटोमा शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डितलाई कर्तव्य ज्यान मुद्दा तथा मानबबेचबिखन सम्बन्धि मुद्दा जिल्ला अदालतमा चलिरहेको थियो। आज जिल्ला अदालत धादिङले फैसला गर्दै सरस्वती पनेरुलाई मानवबेचबिखनमा ७ बर्ष तथा कर्तव्य ज्यान मुद्दामा १० बर्ष जेल सजायको फैसला गरेको छ भने , उनका छोरा निरज पण्डितलाई जन्मकैद २५ बर्ष जेल सजाय तोकेको छ र किरण रानालाई सफाई दिईएको छ भने फैसलाको पुर्ण पाठ आउन बाकी रहेको छ। 

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा