भोलि फाल्गुन २१ गते गल्छी लगाएत धादिङको केही स्थानमा बिधुत कटौती हुने

साकार पोष्ट फाल्गुन २० गल्छी। नेपाल विद्युत प्राधिकरणले देबिघाट देखि जहरे तथा धादिङबेसी देखि सल्यानटार सम्मको ३३ के.भि प्रशारण लाइनको नजिकको रुखको हाँगा काट्ने हुँदा आज एक सुचना जारि गर्दै भोलि फाल्गुन २१ गते शनिवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म धादिङबेसी जहरे र सल्यानटारको सवस्टेशनवाट वितरण हुने सम्पूर्ण फिडरको विधुत कटौती हुने जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा