गल्छीमा पाँच सहित धादिङमा आज नौ जनाको कोरोना संक्रमित थपिए

साकार पोष्ट पुस ३० गल्छी। धादिङ जिल्लामा १६ जनाको एण्टिजेन परिक्षण गर्दा नौ जनाको रिपोट पोजेटिभ आएको छ जसमा गल्छी गाउपालिकामा ५ र त्रिपुरासुन्दरीमा ४ गरि नौ जना कोरोना संक्रमित थपिएका छन् । सक्रमित हुनेमा ४ पुरुष र ५ महिला रहेका छन् ।
धादिङ जिल्लामा सक्रिय केश ५१ पुगेको छ भने सबै जना होम आइसोलेसनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा