गल्छी गॉउपालिकाको लापरवाहीले बैरेनी अस्पतालमा औषधीको अभाव

साकार पोष्ट मंसिर १२ गल्छी बैरेनी।गल्छी गॉउपालिका वडा नं ६ बैरेनीमा रहेको बैरेनी अस्पतालमा सामान्य औषधीको समेत अभाव रहेको छ। गल्छी गॉउपालिकाले टेन्डरको समयमा बैरेनी अस्पताल तथा स्वास्थ्य शाखाका कर्मचारीहरुलाई गॉउ गॉउ पठाउदॉ तथा गल्छी गॉउपालिकामा लामो समय सम्म प्रशासकिय अधिकृत नहुदॉ समयमानै टेण्डर प्रक्रिया नहुदॉ औषधीको अभाव रहेको स्वास्थ्य शाखाका कर्मचारिले बताएका छन्।

बिज्ञापन

बैरेनी अस्सापताल २४ सै घण्टा सन्चालन गर्ने भने पनि सामान्य रोगको समेतको औषधी नहुदॉ अस्पतालमा उपचार गर्न आउने सेवा ग्राही खालीहात फर्कनु परेको छ भने पैसाको अभाब हुनेहरु औषधी सेवन गर्नबाट वन्चित भएका छन्। गल्छी ६ बैरेनी १५ शैयाको बैरेनी अस्पताल निर्माणधिन अबस्थामा रहेको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा